१५ बैशाख २०८१, शनिबार | April 28, 2024

ब्रिटिश प्रोफेशनल कलेज प्रतिष्ठित ‘प्लेटिनम एप्प्रुड लर्निङ पार्टनर (एएलपी)’ अवार्डबाट सम्मानित

काठमाडौँ । ब्रिटिश प्रोफेशनल कलेजले प्रतिष्ठित ‘प्लेटिनम एप्प्रुड लर्निङ पार्टनर (एएलपी)’ अवार्ड प्राप्त गर्न सफल भएको छ । एसीसीए अध्यापन गराउने संस्थाहरुलाई प्रदान गरिने यो प्लेटिनम अवार्ड सबैभन्दा उच्च र प्रतिष्ठित अवार्ड हो । विश्वभर यो अवार्ड प्राप्त गर्ने केहीमात्र कलेजहरु रहेका छन् जसमा ब्रिटिस प्रोफेसनल कलेज पनि सामेल भएको छ । यो अवार्ड कलेजका…