४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

लिबर्टी इनर्जीको साधारण सेयर (आइपीओ) मा २ गुणा भन्दा बढी सेयरको आवेदन पर्यो

काठमाडौं । लिबर्टीको इनर्जीको साधारण सेयर (आइपीओ) मा २ गुणा भन्दा बढी सेयर बिक्री भएको छ। आइतबार पाँच बजेसम्ममा कम्पनीको आइपीओमा १ लाख ९१ हजार ४७ वटा आवेदनबाट ७३ लाख १७ हजार ७०० कित्ता सेयर खरिदको लागि आवेदन परेको बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलले जानाकारी दिएको छ ।  यो बिक्रीमा ल्याएको सेयरको २.०५ गुणा धेरै…