५ श्रावण २०८३, मंगलबार | July 22, 2026

साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा आज नेपाल र बंगलादेश भिड्दै

काठमाडौं । साफ महिला च्याम्पियनसिप २०२६ अन्तर्गत आज हुने सेमिफाइनल खेलमा नेपालले बंगलादेशको सामना गर्दैछ । समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाल समूह ‘ए’ को विजेताका रूपमा अन्तिम चारमा पुगेको हो । भारतको गोवास्थित पण्डित जवाहरलाल नेहरू रंगशालामा सम्पन्न समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई २-० गोल अन्तरले पराजित गरेको थियो । नेपालका लागि रश्मीकुमारी…