४ पुस २०८२, शुक्रबार | December 20, 2025

नेपालको तेस्रो विकेट गुम्यो, अनिल साह ५८ रन बनाएर आउट

काठमाडौं । टी-२० क्रिकेट सिरिजको अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपालले तेस्रो विकेट गुमाएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालका अनिल साह ५८ रनमा आउट भएका हुन् । उनलाई वेस्ट इन्डिज ‘ए’ का ओबेद म्याककोइले आउट गरे । यसअघि असिफ शेख ५१ र कुशल भूर्तेल १३ रनमा आउट भए ।…