१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

नवौं राष्ट्रिय खेलकूदको कार्यतालिका यस्तो छ

पोखरा । गण्डकी प्रदेशमा आगामी असोज अन्तिम साता हुने नवौं राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि प्रदेश खेलकूद परिषद् गण्डकीले खेलाडी छनोट र बन्द प्रशिक्षणका लागि कार्यतालिका सार्वजनिक गरेको छ । परिषद्ले प्रदेशका ११ वटै जिल्लाका खेलकूद विकास समितिका अध्यक्ष र कार्यालय प्रमुखको छलफलपछि कार्यतालिका सार्वजनिक गरेको हो । नवौँ राष्ट्रिय खेलकूदको तयारीमा रहेको परिषद्ले दुई चरणमा…