२२ बैशाख २०८१, शनिबार | May 5, 2024

जिम्बावेविरुद्ध भारत १० विकेटले विजयी

काठमाडौं । जिम्बावेविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा पाहुना टोली भारतले बिहीबार राति १० विकेटको जित निकालेको छ । यससँगै तीन खेलको शृंखलामा १-० ले अघि रह्यो । १९० रनको लक्ष्य भारतले बिना विकेट ३० ओभर ५ बलमा पूरा गरेको हो । भारतका शिखर धवनले ८१ र शुभमन गिलले ८२ रन बनाए । यसअघि टस हारेर पहिला…