बुटवल । रूपन्देहीमा जारी नवौ मणिमुकुन्द कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको दोस्रो दिनको खेलमा त्रिभुवन आर्मी क्लब, लुम्बिनी प्रदेश, कोशी प्रदेश, गण्डकी प्रदेश बिजयी भएका छन । प्रदेश खेलकुद परिषद लुम्बिनी मुख्य प्रवद्र्धक तथा प्रायोजन, नेपाल भलिबल संघको संयोजन तथा मणिमुकुन्द भलिबल क्लबको आयोजनामा जारी प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले मधेश प्रदेशलाई ३–० को सोझो सेटमा जित…