बुटवल । सौभाग्य युवा क्लबको आयोजनामा प्रथम प्रचण्ड थैव नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । सिद्धेश्वर खेलमैदानमा शनिबारदेखि प्रथम प्रचण्ड थैव नकआउट फुटबल प्रतियोगिता २०७७ हुने भएको हो । बिहिबार पत्रकार सम्मेलन गरि प्रतियोगिताको सबै तयारी पुरा भएको क्लबका अध्यक्ष दीपक गुरुङले बताए । प्रतियोगिताको उपाधि विजेताले ५५ हजार ५ सय ५५ रुपैया, कप,…