२३ बैशाख २०८१, आइतबार | May 5, 2024

पंकजविक्रम नेम्वाङ एन्फाको अध्यक्षमा निर्वाचित

काठमाडौं । पंकजविक्रम नेम्वाङ अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्ष पदमा निर्वाचित भएका छन् । आज सम्पन्न चुनावमा नेम्वाङले अघिल्लो कार्यकालमा अध्यक्ष रहेका कर्माछिरिङ शेर्पालाई ६ मतान्तरले पराजित गर्दै नेपाली फुटबलको सर्वोच्च पद हात पारे । नेम्वाङले ४५ मत ल्याउँदा शेर्पा ३९ मतमा सीमित भए । (एन्फा) को उपाध्यक्षमा दावा लामा, विराट जंग शाही, दीपक…