५ जेष्ठ २०८१, शनिबार | May 19, 2024

रेणुकालाई भेट्न अस्पताल पुगे खेलकुद मन्त्री गहतराज

काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले राष्ट्रिय फुटबल टिमकी कप्तान रेणुका नगरकोटीको स्वास्थ्य अवस्था बारे जानकारी लिएका छन् । एसियाली खेलकुद तयारीको प्रशिक्षणका क्रममा घाईते भएकी नगरकोटीलाई भेट्न बिहिबार बिहान बी एण्ड बी अस्पताल पुगेका मन्त्री गहतराजले नगरकोटीको पछिल्लो स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका थिए । प्रशिक्षणका क्रममा दुःखद घटना भएको भन्दै मन्त्री…