५ जेष्ठ २०८१, शनिबार | May 19, 2024

१२ औ राष्ट्रपति रनिङशिल्ड छनौट प्रतियोगिता : बुटवल १२ स्वर्ण सहित शिर्षस्थानमा

बुटवल । १२ औ राष्ट्रपति रनिङशिल्ड जिल्ला छनौट प्रतियोगिता अन्तरगत आईतबार दोस्रो दिन भएको खेलमा बुटवल उपमहानगरपालिकाले सर्वाधिक १२ स्वर्ण आफनो नाममा लेखाउन सफल भएको छ । योसंगै बुटवल अंक तालिकाको शिर्षस्थानमा रहेर रनिङशिल्डको दाबेदारी गरेको छ । रुपन्देही जिल्ला खेलकुद विकास समितिको आयोजनामा कालिका मानव ज्ञान माविको खेलमैदानमा भएको प्रतियोगिता अन्तरगत दोस्रो दिन ४…