६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

राजस्थानलाई हराउँदै गुजरात आइपिएल क्रिकेटको फाइनलमा

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा राजस्थान रोयल्सलाई हराउँदै नवप्रवेशी गुजरात टाइटन्स फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको पहिलो क्वालिफायरमा गुजरातले राजस्थानलाई ७ विकेटले हराएको हो । राजस्थानले दिएको १ सय ८९ रनको लक्ष्य गुजरातले १९ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्‍यो । गुजरातको जितमा डेभिड मिलरले ६८ रनको…