बुटवल । कालिका मानव ज्ञान माविको ६३ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा जारी तेस्रो जिल्ला स्तरीय कालिका रनिङशिल्ड प्रतियोगिता २०८० अन्तरगत शुक्रबार भएको ५ किलोमिटर दौडको उपाधि कालिका मानव ज्ञान माबिका लेख बहादुर झेडी मगरले हात पारेका छन । उनले १७ मिनेट ६ दशमलव ६१ सेकेन्डमा दौड पूरा गरि प्रथम भएका हुन । उनी…