काठमाडौं । काभा महिला भलिबल च्यालेन्ज कपका सेमिफाइनलमा आज नेपालले काजकिस्तानसँग सेमिफाइनल खेल खेल्नेछ । समूह चरणको अन्तिम खेलमा भारतसँग पराजित हुँदै उपविजेताको रुपमा सेमिफाइनलमा पुगेको नेपालले आज काजकिस्तानसँग खेल्न लागेको हो । काजकिस्तान भने उज्वेकिस्तानलाई पराजित गरेर नेपालसँग प्रतिस्पर्धा गर्न आईपुगेको हो । बुधबारको खेलमा नेपालले पहिलो सेटमा १२-२५, दोस्रो सेटमा २४-२६, तेस्रो सेट २५-२०…