काठमाडौं । त्रिकोणात्मक टि-२० आई सिरिज अन्तर्गत समूह चरणको अन्तिम खेलमा पाहुना टोली यूएईले नेपाललाई प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको यूएईले २० ओभरमा ७ विकेट गुमाउँदै १६४ रन बनाएको छ । यूएईका लागि बसिल हमिद र वृत्य अरविन्द दुवै अर्धशतक बनाउन ५ रनले चुके । उनीहरुले समान ४५/४५…