काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा मदन भण्डारी स्पोर्टस् एकेडेमीका संरक्षक केपी शर्मा ओलीले मलेसियाको ईपोसिटीमा आयोजना हुने १९ औं अन्तराष्ट्रिय ओकिनावा गोजुरियो ईपोसिटी कराँते प्रतियोगितामा भाग लिने नेपाली टोलीलाई विजयीको शुभकामनासहित विदाई गरेका छन । ओली निवास बालकोटमा मंगलबार सांझ आयोजित एक कार्यक्रममा उनले खेलाडीहरुलाई नेपालको झण्डा हस्तान्तरण गर्दै विजयी हासिल गरी नेपालको नाम…