२२ भदौ २०८३, सोमबार | September 7, 2026

इंग्ल्याण्डविरुद्ध नेपाल दबाबमा, कुशल भुर्तेल दोस्रो विकेटका रूपमा आउट

काठमाडौं । आईसीसी टी-२० विश्वकप अन्तर्गत जारी खेलमा नेपालले अहिले इंग्ल्याण्डको सामना गरिरहेको छ । भारतको मुम्बईस्थित वानखेडे रङ्गशालामा भइरहेको खेलमा इंग्ल्याण्डले नेपालसमक्ष १८५ रनको लक्ष्य प्रस्तुत गरेको छ । लक्ष्य पछ्याउने क्रममा नेपालले दोस्रो विकेट गुमाएको छ । खेलको ५ ओभर २ बलमा कुशल भुर्तेल आउट भएका हुन् । विल ज्याक्सको बलमा उनले कट…