२१ भदौ २०८३, आइतबार | September 7, 2026

टी-२० विश्वकपमा भारत-पाकिस्तान भिडन्त : टस जितेर पाकिस्तानद्वारा पहिले बलिङको निर्णय

काठमाडौं । आईसीसी टी-२० विश्वकपअन्तर्गत क्रिकेट जगतकै सबैभन्दा चर्चित प्रतिस्पर्धामध्ये एक मानिने भारत र पाकिस्तानबीचको बहुप्रतीक्षित खेल आज हुँदैछ। आर प्रेमदासा रंगशाला मा जारी खेलमा पाकिस्तानले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। यससँगै भारतले पहिले ब्याटिङ गर्दै ठूलो योगफल बनाउने लक्ष्यका साथ मैदान उत्रिएको छ। यस खेलमा परम्परागत खेलभावनाभन्दा फरक दृश्य पनि देखिएको…