१६ असार २०८३, मंगलबार | June 30, 2026

आठौं मणिमुकुन्द रनिङशिल्ड भलिबल प्रतियोगिता सुरु

बुटवल । रुपन्देहीको तिलेत्तमामा मगलबारदेखि सुरु भएको आठौं मणिमुकुन्द रनिङशिल्ड अन्तर जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिताको उद्घाटन खेलमा पर्वत जिल्ला भलिबल संघले विजयी सुरुवात गरेको छ । मणिमुकुन्द भलिबल क्लब तिलोत्तमाको आयोजना गरेको आठौं मणिमुकुन्द रनिङशिल्ड भलिबल प्रतियोगितामा पर्वतले रुपन्देहीलाई ३-० को सोझो सेटमा जित हासिल गर्दै अंक जोड्न सफल भएको हो । पर्वतले २७-२५,…