बुटवल । देविनगरस्थित बेष्टर्न क्रिकेट एकेडेमीमा एक हप्ते विशेष क्रिकेट क्याम्प शुरु भएको छ । भारत मेघालय यु-१९ को प्रमुख कोच आईसिसि लेभल २ कोच एस पि यादवले एकेडेमीमा खेलाडीहरुलाई प्रशिक्षण दिने छन । लुम्बिनी प्रदेश खेलकुद विकास परिषदका सदस्यसचिव जयप्रकाश भट्टराईले बुधबार क्याम्पको उद्घाटन गर्दै उमेर समुहको क्रिकेटर उत्पादन गर्न निजि क्षेत्रका एकेडेमीको महत्वपूर्ण…