काठमाडौं । नेपाल नम्बर एक प्रोफेसनल गल्फ खेलाडी शुक्रबहादुर राई प्रोफेसनल गल्फ टुर अफ इन्डिया अन्तर्गत टाटा स्टील पिजीटीआई प्लेयर्स च्याम्पियनसिपमा कट बनाउन असफल भएका छन् । पहिलो दिन १-ओभर ७३ स्कोर गरेका शुक्रले दोस्रो राउण्डमा खराब प्रदर्शन गर्दै ६-ओभर ७८ खेले । ३६ होलको समाप्तीमा ७-ओभर १५१ स्कोर खडा गरेका शुक्र तीन सटले कट…