४ पुस २०८२, शुक्रबार | December 19, 2025

१६ औ मनमोहन स्मृति वडा स्तरिय फुटबलमा वडा नं ११ को विजयी सुरुवात

बुटवल । बुटवलमा सोमबार देखि १६ औ मनमोहन स्मृति वडा स्तरिय रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिता २०७८ शुरु भएको छ । बुटवल उपमहानगरपालिकाको सहयोग तथा राष्ट्रिय युवा संघ नेपाल उपमहानगरपालिकाको आयोजनामा प्रतियोगिता शुरु भएको हो । एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदीले प्रतियोगितकाको उद्घाटन गरे । उदघाटन कार्यक्रममा बोल्दै नगर प्रमुख सुबेदीले खेलमार्फत…