२४ फाल्गुन २०८२, आइतबार | March 8, 2026

क्यानको महाप्रबन्धकमा वृत्तान्त खनाल

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले वृत्तान्त खनाललाई नयाँ महाप्रबन्धकमा नियुक्त गरेको छ । आइतबार क्यानले खनाललाई महाप्रबन्धकको जिम्मेवारी सुम्पिएको जनाएको हो । खनालले १६ अप्रिलबाट महाप्रबन्धकको जिम्मेवारी सम्हाल्नेछन् । यसअघि क्यानले महाप्रबन्धकका लागि दरखास्त आव्हान गरेकामा ३४ जनाको आवेदन परेको थियो । जसमध्ये क्यानले पहिलो चरणमा १४ जनालाई र यसमध्ये पनि नौजनालाई अन्तर्वार्ताका लागि…