४ पुस २०८२, शुक्रबार | December 19, 2025

मिडिया कप फुटसलको टाइसिट सार्वजनिक

बुटवल । रुपन्देहीका सञ्चारकर्मीहरु बीच हुन गइरहेको मिडिया कप फुटसलको टाइसिट सार्वजनिक गरिएको छ । ग्लोबल आवाजद्वारा अनलाईनको आयोजनामा आगामी फागुन २० गते गर्न लागिएको दोस्रो ‘टेनस्टिल्स मिडिया कप फुटसल-२०७८’ को टाइसिट मंगलबार सार्वजनिक गरिएको हो । आयोजकका अनुसार फुटसलमा जिल्लाका विभिन्न १४ वटा सञ्चारगृहमा आवद्ध सञ्चारकर्मीहरु खेलमा सहभागी हुने भएका छन् । नेपाल पत्रकार…