२० जेष्ठ २०८३, बुधबार | June 4, 2026

नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई प्रचण्डले दिए बधाई, विश्वकपमा सफलताको शुभकामना

काठमाडौं । ओमानमा जारी आईसीसी टी–२० विश्वकप एसिया-इएपी छनोटमा उत्कृष्ट प्रदर्शन गर्दै ऐतिहासिक सफलता हासिल गर्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई काओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले बधाई व्यक्त गरेका छन् । सामाजिक सञ्जाल मार्फत संयोजक प्रचण्डले लगातार दोस्रो पटक टी–२० विश्वकपका लागि छनोट हुन सफल नेपाली राष्ट्रिय क्रिकेट टोली, प्रशिक्षक मण्डल, नेपाल क्रिकेट संघ (क्यान)…