बुटवल । स्वर्गिय कृष्णदेवि बज्राचार्य स्मृति जिल्ला स्तरिय अन्तरमावि टेबलटेनिस प्रतियोगिता २०७८ को उपाधि न्यु होराईजन स्कुलले चुमेको छ । लियो क्लब अफ बुटवलको आयोजनामा बुटवल टेबलटेनिस एकेडेमी देविनगरमा सोमबार भएको प्रतियोगितामा न्यु होराईजनले ३ स्वर्ण, ३ कास्य र ५ रजत पदक सहित उपाधी हात पारेको हो । प्रतियोगितामा २ स्वर्ण, २ कास्यसहित गार्गी दोस्रो…