२३ मंसिर २०८२, मंगलबार | December 9, 2025

कुशल र रोहितको चलेको व्याटिङ जादु, टिमको जितमा खुशीछन् दुवै

कुशल र रोहितको ब्याटिङ चल्दा नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा अमेरिकालाई पराजित ग-यो । सम्हालएको ब्याटिङ प्रदर्शन गरेका युवा ब्याट्सम्यान कुशल र रोहितले कीर्तिमान पनि बताएका छन् । दुबैले आउँदा खेलमा पनि टोलीका लागि अझै मिहिनेत गर्ने बताएका छन् । ओमानको अल अमिरात क्रिकेट मैदानमा सोमबार नेपालल अमेरिकालाई…