नेपालगन्ज । नेपालगन्ज साइक्लिङ्ग क्लब बाँकेको तेस्रो अधिवेशनले नेपालगन्ज साइक्लिङ्ग क्लबका सस्थापक सदस्य सतिश निरौलाको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेकाे छ। आज सम्पन्न अधिवेशनले क्लवको बरिस्ठ उपाध्यक्षमा सुरेन्द्र दिप कार्की , उपाध्यक्षमा चन्द्र श्रेष्ठ , सचिवमा प्रदीप सापकोटा , सहसचिवमा कविराम बुढाथोकी कोषाध्यक्षमा राजेस गुप्तालाई निर्वाचित गरेको छ भने सदस्यहरुमा प्रेम केसी, कृष्ण…