काठमाडौं । इंग्ल्याण्ड जारी युरोकप २०२० को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । लण्डनस्थित वेम्बली स्टेडियममा भएको खेलमा घरेलु टोली इंग्ल्याण्डले ३ पटकको युरोकप विजेता जर्मनीमाथि २-० को जित निकाल्दै अन्तिम ८ को यात्रा तय गरेको हो । इंग्ल्याण्डको जितमा रहिम स्टर्लिङ र कप्तान ह्यारी केनले एक-एक गोल गरे । दुवै टोलीले गोलको अवसर सदुपयोग गर्न…