१२ असार २०८३, शुक्रबार | June 27, 2026

प्रिमियर लिग : चेल्सी र लिभरपुलको उत्कृष्ट सुरुवात

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले विजयी सुरुवात गरेको छ । गएराति भएको खेलमा क्रिस्टल प्यालेसलाई ३-० गोल अन्तरले पराजित गर्दै चेल्सीले नयाँ सिजनको सुखद सुरुवात गरेको हो । घरेलु मैदानमा चेल्सीलाई जित दिलाउन मार्कोस अलन्सो, क्रिस्टियन पुलिसिच र त्रिभो चालोबाहले एक एक गोल गरे ।​ स्टामफोर्ड ब्रिजमा खेलको २७ औं मिनेटमा अलन्सोले गोल…