१२ असार २०८३, शुक्रबार | June 27, 2026

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल : भारतद्वारा नेपाल २-१ ले पराजित

काठमाडौं । नेपाल र भारतबीच भएको दोस्रो अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा भारत विजयी भएको छ । भारत २–१ ले विजयी भएको हो । नेपालले पहिलो हाफमा सुधारिएको प्रदर्शन गर्दै भारतलाई गोलरहित बराबरीमा रोक्न सकेपनि दोस्रो हाफमा भारतीय खेलाडी हावी भए । दोस्रो हाफको सुरुमै दोस्रो हाफ सुरु भएलगत्तै ४६औं मिनेटमा मैदानमा छिरेका चौधरीले भारतका लागि…