२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

आइसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट : नेदरल्यान्ड्समाथि नामिबियाको सानदार जित

काठमाडौं । आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा नामिबियाले नेदरल्यान्ड्सलाई पराजित गरेको छ । आबुधाबीमा बुधबार भएको खेलमा नामिबियाले नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गरेको हो । योसँगै नामिबियाले पहिलो जित दर्ता गराएको छ । पहिलो खेलमा नामिबिया श्रीलंकासँग ७ विकेटले पराजित भएको थियो । नेदरल्यान्ड्सले दिएको १ सय ६५ रनको लक्ष्य नामिबियाले १९ ओभरमा ४ विकेट गुमाएर…