२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

आजदेखि टी-ट्वान्टी विश्वकप क्रिकेट शुरु हुँदै, पहिलो दिन दुई खेल हुने

काठमाडौं । आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट आज शुरु हुँदैछ । युएई र ओमानमा संयुक्त रुपमा हुने विश्वकपको पहिलो दिन आइतबार दुई खेलहरु हुनेछ । आज पहिलो चरण अन्तर्गतका दुई खेलहरु हुनेछन् । ओमानको अल अमारतमा हुने पहिलो खेलमा घरेलु टिम ओमान र पपुवा न्युगिनीबीच प्रतिस्पर्धा हुनेछ । ओमान र पपुवाबीचको खेल ३:४५ बजे सुरु हुनेछ…