बुटवल । फष्ट लाफा ईन्टर रुपन्देही फुटसल प्रतियोगिता २०७७ मा एम्मा एफसीले विजयी शुरुवात गरेको छ । लाफा समुहको बिहिबारदेखि शुरुभएको प्रतियोगितामा एम्माले ३५ प्लस ईन्टर एफसीलाई ३–० गोल अन्तरले पराजित गरेको हो । एम्माको जितमा प्रवेश क्षेत्रीले १ तथा अनिश शाक्यले २ गोल गरेका थिए । प्रतियोगिताको एक समारोहका बीच असल साथी केन्द्रका रमना…