२० मंसिर २०८२, शनिबार | December 6, 2025

तिलोत्तमामा फागुन ८ गतेदेखी ‘प्रथम सुनिल ढुङ्गाना स्मृति खुल्ला टि-१०’ क्रिकेट प्रतियोगिता हुदै

बुटवल । तिलोत्तमा क्रिकेट विकास समितिका संस्थापक अध्यक्ष स्वर्गीय सुनिल ढुङ्गानाको स्मृतिमा तिलोत्तमा क्रिकेट विकास समितिले फागुन ८ गतेदेखी प्रथम सुनिल ढुङ्गाना स्मृति खुल्ला टि-१० नकआउट क्रिकेट प्रतियोगिता गर्ने भएको छ । क्रिकेट विकास समितिका संस्थापक अध्यक्ष स्वर्गीय सुनिल ढुङ्गानाको स्मृतिमा आगामी फागुन ८ गते देखि रुपन्देहीको तिलोत्तमामा अवस्थित नव जीवन खेल मैदानमा प्रतियोगिता हुने भएको…