काठमाडौं । कोपा अमेरिकाअन्तर्गत बिहीबार बिहान सम्पन्न खेलमा पेरु र इक्वेडर बराबरीमा रोकिएका छन । ब्राजिलको स्टेडियो ओलम्पिको पेड्रो लुडोभिकोमा सम्पन्न समूह ’बी’ को खेलमा पेरु र इक्वेडरले २-२ गोलको बराबरी खेलेका हुन । पहिलाे हाफमै गरेको २ गोलको अग्रता जोगाउन नसक्दा इक्वेडर बराबरीमा रोकिएको हो । खेलको २३ औं मिनेटमा पेरुका खेलाडी रेनाटो टापिआको…