१ जेष्ठ २०८१, मंगलबार | May 15, 2024

मणिग्राममा सुबिधा सम्पन्न तिलोत्तमा स्केटिङ् हाउस संचालनमा

तिलोत्तमा । करिब ६० लाखको लागतमा मणिग्राममा तिलोत्तमा स्केटिङ् हाउस संचालनमा आएको छ । बिशेषगरि किशोर किशोरी एवं साना नानी बाबुहरुलाई लक्षित गरि तिलोत्तमा स्केटिङ् हाउस संचालनमा ल्याइएको हो । बिशेषगरि पछिल्लो समय बालबालिका एवं किशोर किशोरीहरुमा मोबाइल क्रेज बढ्दै गएको सन्दर्भमा उनीहरुको सामाजिक एवं व्यक्तित्व बिकाशका साथै खेलप्रति लगाव बढाउने अभिप्रायले तिलोत्तमा स्केटिङ् हाउस…