२२ भदौ २०८३, सोमबार | September 8, 2026

इतिहास दोहोर्याउने लक्ष्यसहित नेपाल आज वेस्ट इन्डिजसँग दोस्रो भिडन्तमा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज विश्व विजेता वेस्ट इन्डिजसँग युनिटी कप टी-२० अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेल खेल्दैछ । शनिबार भएको पहिलो खेलमा १९ रनको ऐतिहासिक जित निकाल्दै उत्साहमा रहेको नेपाल आज पनि विजयी हुँदै सिरिज एक खेल अगाडि नै आफ्नो पक्षमा पार्ने योजनामा छ । यो खेल नेपाली समय अनुसार राति ८ः१५ बजे…