१६ बैशाख २०८१, आइतबार | April 29, 2024

नेपाल सुपर लिग : धनगढी शीर्षस्थानमा उक्लियो

काठमाडौं । राजधानीमा जारी नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा एफसी चितवनलाई पराजित गर्दै धनगढी फुटबल क्लब अङ्कतालिकाको शीर्षस्थानमा उक्लेको छ । दशरथ रङ्गशालामा बिहीबार भएको खेलमा धनगढीले चितवनलाई १-० गोलअन्तरले पराजित गर्दै अङ्कतालिकाको शीर्षस्थानमा उक्लिएको हो । धनगढीको जितमा आफिज ओलावालेले गोल गरे । उनले खेल सुरुआती दोस्रो मिनेटमा गरेको एक गोल नै धनगढीका…