२३ मंसिर २०८२, मंगलबार | December 9, 2025

त्रिकोणात्मक महिला टी-२० सिरिज : नेपालले आज नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । राजधानीमा जारी त्रिकोणात्मक महिला टी-२० आई सिरिजअन्तर्गत आज नेपालले नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा यो खेल दिउँसो १२:१५ बजे सुरु हुनेछ । बिहीबार सुरु भएको प्रतियोगितामा दुई खेल खेलिसकेको नेपाल अंकबिहीन छ । उद्घाटन खेलमा नेरदल्याण्डसँग २० रनले पराजित भएको नेपाल दोस्रो खेलमा शनिबार थाइल्याण्डसँग चार विकेटले पराजित भयो। नेपाल…