७ बैशाख २०८३, सोमबार | April 20, 2026

अलीबाबा परोपकारको सहयोगमा चाइना फाउन्डेशनद्वारा ३ करोड रुपैयाँ बराबरको खेलकुद सामाग्री प्रदान

काठमाडौं । चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्टले अलिबाबा परोपकार संस्थाको सहयोगमा नेपाली युवाहरुलाई खेलकुद किटहरु सहयोग गरेको छ । लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सवको रात्रिभोजमा फाउन्डेसनले अलिबाबा फाउन्डेशनको ‘पाण्डा प्याक खेलकुद किट परियोजना’ सुरु गर्दै नेपाली युवाहरुलाई सो खेलकुद किट सहयोग गरिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, नेपालका लागि चिनियाँ राजदूत चेन…