काठमाडौं । मलेसियामा जारी आइसिसी यु १९ महिला विश्व कपमा नेपालले झिनो लक्ष्य दिएको छ । आफ्नो पहिलो खेलमा शनिवार नेपालको ब्याटिङ नचल्दा नेपालले बंगललादेशलाई झिनो लक्ष्य दिएको हो टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले १८।२ ओभरमा अल आउट हुँदै ५२ रनको झिनो योगफलमात्रै तयार पार्न सकेको हो । नेपालकी ओपनर साना प्रविनले सर्वाधिक १९…