बुटवल । रुपन्देहीमा जारी प्रिती प्रथम उपमेयर कप नकआउट फुटबल प्रतियोगिता २०८१ मा राईजिङ स्टार युवा क्लब विजयी हुदै अन्तिम चारमा स्थान बनाएको छ । बिस पचहत्तर युवा परिवारको आयोजना, एशियन थाई फुट प्रालिको (प्रिती) मुख्य प्रायोजक, बुटवल उपहानगरपालिकाको संरक्षकत्वमा सोमबार भएको खेलमा बसन्तपुर युनाईटेड क्लबलाई ५-४ गोल अन्तरले पराजित गर्दै राईजिङ स्टार युवा क्लब…