२० फाल्गुन २०८२, बुधबार | March 4, 2026

सिद्धार्थ इङ्ग्लिस बोर्डिङ् सेकेन्डरी स्कुलमा खेल महोत्सव सम्पन्न

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ४ शंङ्करनगरस्थित सिद्धार्थ मा. वि. मा सुरु भएको खेल महोत्सव २०८१ सम्पन्न भएको छ । विद्यार्थीहरुमा रहेको अन्तरनिहित प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले गत शनिबारबाट सुरु भएको खेल महोत्सव सोमबार एक समारोहका बिच सम्पन्न भएको छ । सो समापन समारोहमा विद्यालयका प्राचार्य यम बहादुर रानाले खेलकुदको महत्वबारे प्रकाश पारेका…