१ पुस २०८२, मंगलबार | December 16, 2025

धवनको अर्धशतकमा कर्णालीले काठमाडौंलाई दियो १५० रनको लक्ष्य

काठमाडौं । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सले काठमाडौं गुर्खाजलाई १५० रनको लक्ष्य दिएको छ । बुधबार बिहान कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ५ विकेट गुमाएर १४९ रन बनाएको हो । कर्णालीका लागि शिखर धवनले अर्धशतक प्रहार गरे । धवनले ५१ बल खेल्दै ४ चौका र ५…