२२ चैत्र २०८२, आइतबार | April 6, 2026

ओली र लेखकलाई थप पाँच दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतको अनुमति

काठमाडौं । काठमाडौं जिल्ला अदालतले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ। यसअघि अदालतले चैत १९ गते दुई दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको थियो। भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा…