८ पुस २०८२, मंगलबार | December 24, 2025

एमसीसीबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक जारी

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक सुरु भएको छ । अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा निर्णायक छलफल गर्न भन्दै गठबन्धनका शीर्ष नेताहरु बैठकमा बसेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघि सुरु भएको बैठकमा मध्यमार्गी बाटो खोजेर एमसीसी संसदमा पेश गर्ने विषयमा छलफल हुन लागेको हो । यसअघि शनिबार बसेको शीर्ष नेताहरुको अनौपचारिक बैठकमा एमसीसी संसदमा…