चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस चितवनका नेता तथा कार्यकर्तालाई हँसिया हथौडामा मत नहाले देश दुर्घटनामा जाने चेतावनी दिएका छन् । चितवनमा बिहीबार आयोजित गठबन्धनको संयुक्त सभालाई सम्बोधन गर्दै उनले हँसिया हथौडामा भोट हाल्न र आफुलाई विश्वास गर्न आग्रह गरे । गठबन्धनबाट भरतपुर महानगर मेयरमा प्रचण्डकी छोरी समेत रहेकी माओवादी नेतृ…