८ पुस २०८२, मंगलबार | December 23, 2025

शेखर कोइरालाले प्रचण्डलाई भने – चुनावमा गठबन्धन बनाउन सकिँदैन

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ । अध्यक्ष प्रचण्डलाई भेट्न बिहीबार बिहान कोइराला प्रचण्डलाई खुमलटार पुगेका थिए। कोइरालाले प्रचण्डसँग अमेरिकी सहयोग परियोजना एमसीसी र स्थानीय तहको चुनावमा गठबन्धनबारे छलफल गरेका छन् । त्यसक्रममा कोइरालाले आफु चुनावमा गठबन्धनको पक्षमा नरहेको बताएका थिए । प्रचण्डले…