काठमाडौं । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा जारी माओवादी केज्द्रको आठौं महाधिवेशनको बन्दसत्रको समूहगत छलफलमा महाधिवेशनबाटै पदाधिकारी चयन गरिनुपर्ने आवाज उठेको छ । १३ नम्बर समूहका नेता गोपाल शर्माले छलफलको निष्कर्ष पेश गर्दै पार्टी अध्यक्ष प्रचण्ड तत्काल पदाधिकारी चयन नगरी केन्द्रीय कमिटी घोषणा गर्ने मनस्थितिमा रहेको सुनिएको, तर त्यसो नगरि महाधिवेशनबाटै पदाधिकारी चयन गरे राम्रो…